राजश्व अनुसन्धान विभागले राजस्व छली र हिनामिना गरेको आरोपमा ४२ फर्म विरुद्ध मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम अदालतमा मुद्दा दायर गरेको हो । अदालतमा ती फर्महरुसँग कुल रु.५,७७,१७,०६,१३६।४० (रुपैया पाँच अर्ब सतहत्तर
भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका–१६ का ६५ वर्षीया सत्यनारायण महतो कोइरीको शव आज बिहान फेला परेको छ । स्थानीय रामजानकी मन्दिर छेउस्थित