समाचार

लाइट उपकरण बिग्रिंदा काठमाडौं विमानस्थलमा उडान प्रभावित

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गमा जहाजको सजीकरणका राखिने लाइट बिग्रिंदा उडान/अवतरण प्रभावित भएको छ । जसले गर्दा विमानस्थल बिहान ८ बजेपछि करिब ४५ मिनेट अवरुद्ध भएको थियो । अहिले लाइट मर्मत गरी उडानअवतरण सुरु गरिएको छ । बिहानका रोकिएका