समाचार

अपराधीलाई कारबाही गर भन्दा मेरो राजीनामा माग्ने : ज्ञानेन्द्र शाही

    राप्रपा प्रवक्ता तथा जुम्ली सांसद ज्ञानेन्द्र शाहीले संसदमा आफ्नो राजीनामा माग्ने सत्तारुढ सांसदहरूलाई संसदबाटै कडा जवाफ फर्काएका छन् । जनताको आशीर्वाद लिएर आएको जन निर्वाचित सांसदको राजीनामा माग्ने हक कसैलाई नभएको उनले बताए । शाहीले संसदमा एउटा सानो