महँगा स्कुलबाटै यसरी हुन्छ कर छली
व्यवसायीक घरानाहरुका करछली प्रकरण हरेक दिन सञ्चार माध्यममा आउनु मामुली कुरो भैसकेको छ । यसै बीच काठमाण्डौंका महगां स्कुलबाट कर तिर्ने आनाकानी गरी कर छलीहुने प्रकरणको खुलासा गर्दे ललितपुरका महानगरीय राजस्व प्रशासनकका प्रमुख डिल्लीराम शाक्यले सबै सघंसस्थालाई करको दायरामा ल्याई