शिक्षा

व्यवहारिक शिक्षालाई अगाडी बढाउने बिषयमा सरकारले नयाँ योजना बनाउछ प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडी बढाउने भन्ने बिषयमा सरकारले नयाँ योजना बनाइरहेको बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौ सभा बैठकलाई आज बालुवाटारमा उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ