शिक्षा

घरको आर्थिक अवस्था कमजोर भएपछि विद्यालयबाट निस्कासन गरिदिन कक्षा ६ की छात्राको यस्तो भावुक निवेदन

  अवसर पाउँदा पनि कतिपय विद्यार्थीले अध्ययनमा मन लगाएका हुँदैनन्। कतिपय मन हुँदाहुँदै विद्यालय जान नपाउँदा पीडामा पिरोलिइरहेका हुन्छन्। म्याग्दीको बेनी नगरपालिका-७ अर्थुङ्गेमा रहेको जमुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने पूजा खत्री अध्ययन गर्ने मन हुँदा हुँदै आर्थिक अवस्था