विश्व

सिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाउने १७ जनाकै परिचय खुल्यो

    सिन्धुपाल्चोकको सुकुटेमा बस पल्टिँदा ज्यान गुमाउने १७ जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा दोलखा शैलुुङ ५ का चेतबहादुर बस्नेत, शैलुङ ४ की सलिना तामाङ, दोलखा शैलुङगेश्वरी ३ का शिशन तामाङ र चमेली श्रेष्ठ, शैलुङगेश्वरी ५ का किरण राउत,