विचार

वाइडबडी घोटाला : ‘काले काले मिलेर खाम् भाले’

  आँखा छ हाम्रो तर देख्छ अरूले कलम छ हाम्रो तर लेख्छ अरूले गाउँ  छ हाम्रो तर बस्छ अरूले धर्ती छ हाम्रो तर टेक्छ अरूले जीवन छ हाम्रो तर खेल्छ अरूले  वरिष्ठ संगीतकार चन्दन लम्जेलको यो गीत जस्तै छ  देश