राजनीति

सरकारले थाल्यो विप्लवसँग वार्ताको पहल, चन्दले भने यो सरकारसँग वार्ता हूँदैन

 ८ भदौमा सरकारले नेकपा सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय राजनीतिक वार्ता टोली गठन गर्‍यो । र, म्यान्डेट दिइयो, विगतमा भएका सहमति-सम्झौता कार्यान्वयनका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने। यसबीचमा टोलीले छलफल र अध्ययनपछि २५ वटा समूहको पहिचान गरेको छ, जो सरकारविरोधी