राजनीति

माग सम्बोधन नभए मधेसले छुट्टै देश माग्न सक्छ : महन्थ ठाकुर

    प्रदेश दुईको विभिन्न स्थानमा राजपालगायत दलहरुले संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउँदा मधेश आन्दोलनका अगुवाले भने मृत संविधानको पुनर्जीवन खोज्न नसकिने अवधारणा राखेका छन्।   संविधान जारी भएको असोज ३ गते बुधबार वीरगन्जमा आयोजित ‘नेपालको संविधान