राजनीति

प्रचण्डले भने लोक सेवा आयोगको विज्ञापन असंवैधानिक र गैरकानुनी

  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा कर्मचारीको माग गर्दै लोक सेवा आयोगले गरेको विज्ञापन असंवैधानिक र गैरकानुनी रहेको बताएका छन् । बुधबार खुमलटारस्थित निवासमा आरक्षण बचाऊ आन्दोलनको ज्ञापनपत्र बुझेपछि प्रचण्डले उक्त विचार राखेका हुन् । राज्य