राजनीति

प्रधानमन्त्री ओलीको अबस्था अहिले सामान्य, डिस्चार्ज हुन अझै केही समय लाग्ने

  एपिन्डिसाइटिसको उपचारपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुन अझै एक साता लाग्ने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन शुक्रवार(आज) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहले