राजनीति

राजतन्त्र ल्याएरै छाडने राजेन्द्र लिङदेनको घोषणा

    पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आह्वानलाई साथ दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सडकमा निस्किएको छ । आज पोखरामा राप्रपाले राजसंस्था पुन:स्थापनको मागसहित विशाल र्‍याली आयोजना गर्‍यो । राप्रपाको आजको विरोधसभा पूर्वनिर्धारित नै थियो । तर, पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा