राजनीति

अमेरिकाको चर्को दबाबपछि तनावमा चार पूर्व प्रधानमन्त्री

    नेपाली काँग्रेसको १४ औं महाधिवेशन भोलिदेखि काठमाडौंमा शुरु हुँदैछ । ४ हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशन तयारीको लागि २४ घण्टा पनि बाँकी छैन । अर्कातिर काँग्रेसी प्रतिनिधिलाई चुनावी रौनक लागेको छ । महाधिवेशनस्थल वरपर ब्यानर र