राजनीति

प्रचण्डको गोजीमा १४ पदाधिकारीको नाम

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा चुनावी प्रक्रिया रोकेर केन्द्रीय कमिटी घोषणा गरे । केन्द्रीय कमिटी घोषणा गर्दा आफूले रुचाएकाहरुलाई स्थान दिए । जसमा उनका विश्वासपात्रहरु बढी थिए । माओवादीमा पहिलोपटक केन्द्रीय कमिटीको चुनाव हुने