राजनीति

राप्रपा निकट युवा संगठनको अधिवेशनमा दुई गुटबीच कुटाकुट

    राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएको छ । अध्यक्ष राजेन्द्र लिङदेनकै सामुन्ने हात हालाहाल भएको हो । कार्यक्रम सुरु नहुँदै असन्तुष्ट पक्ष (धवलशम्शेर राणा पक्ष) का युवा ज्योति लामाले माइकमा गएर