एमालेले मन्त्री बन्न मापदण्ड बनाउने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिएपछि सोही दिन नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने गरि एमालेले तयारी गरिरहेको छ । ठुला दुई दल कांग्रेस र एमालेबिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने