प्रधानमन्त्री ओलीलाई दुई तिहाइ समर्थन हुने पक्का
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा दुई तिहाइ समर्थन जुटाउन साना दलहरुसँग पनि छलफल थालेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर गत आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले ६ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्