नवनियुक्त प्रधानमन्त्री ओलीलाई एमाले काठमाडौंको बधाई



हाम्रो इकोनोमि

 

 

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले बधाई तथा शुभकामना दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेल लगायतको सहभागिता रहको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार चौथो कार्यकालका लागि देशको प्रधानमन्त्री नियुक्त हुनुभएको हो । उहाँले सोमबार शपथग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...