मदन भण्डारी नभएको भए ०४६ सालको आन्दोलन नै नहुने प्रधानमन्त्री ओलीको ठोकुवा
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी नभएको भए ०४६ सालको जनआन्दोलन नै नहुने बताउनु भएको छ । जननेता मदन भण्डारीले नेपाली कांग्रेसलाई मिलेर आन्दोलनमा जान सहमत गराएपछि मात्र २०४६ सालमा संयुक्त आन्दोलन