राजनीति

ओली र मोदीबिच टेलिफोन संवाद, दुई प्रधानमन्त्रीबीच यस्तो भयो सहमति, अब नेपाल भारत बराबर हैसियत भएको देश, यसरी गल्यो भारत

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिनुभएको छ । मोदीले बिहिबार  राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिनुभएको हो । टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत