राजनीति

ओली सरकारमा मन्त्री हुनेको यस्तो बन्यो अन्तिम सुची,ओली र प्रचण्डको गोजीमा रहेको लिस्टमा यी नाम अटाए

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसंगै मन्त्री बन्नका लागि नेताहरुले दौडधुप सुरु गरेका छन् । माओवादी केन्द्रको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिएसंगै ओलीले एमालेबाट दुईजनालाई मन्त्री बनाएका थिए । जनसंख्या तथा वातावरण मन्त्रीमा लालबाबु पण्डित र महिला