प्रस्तावित प्रधानन्यायाधीश जोशीको पक्षमा किन लागे सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे ?
शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएका र अनेक विवादित फैसला गरेका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन नगर्न चौतर्फी दबाब परिरहेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली प्रमाणपत्र नैै नक्कली भएको कुरा आएपछि जोशीको