राजनीति

तीन राप्रपाबीचको एकता भाँडियो, राणाको पार्टीमा भूकम्प, थापालाई कारबाही गर्न  प्रजातान्त्रिकभित्रै लबिङ

  एजेन्डाको विषयमा विवाद हुँदा तीन राप्रपाबीचको एकता प्रक्रिया अवरुद्ध बनेको छ ।  कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वका राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीबीचको  एकता प्रक्रिया अवरुद्ध बनेको हो ।   तीन पार्टीबीचको एकीकरणका