राजनीति

नेकपा एकता प्रक्रियामा व्यापक विबाद, ओली, प्रचण्ड र नेपाल तनावमा

  नेपाल कम्युनिस्ट पार्टीका सबै तहको एकता तीन महिनाभित्र गर्ने गरी घोषणा गरे पनि नेतृत्वमा देखिएको विवादका कारण सबै कार्यदलले प्रतिवेदन बुझाउन सकेका छैनन् । नेतृत्वको सर्वसम्मत र दाबी गर्ने पक्षले प्रतिवेदन केन्द्रीय कार्यालयमा आइसकेका छन् । तर, दुईभन्दा बढी