राजनीति

राष्ट्रपतिलाई विवादमा नल्याउन प्रधानमन्त्रीको प्रतिपक्षलाई यस्तो चेतावनी, राष्ट्रपतिले सरकारले लेखेर दिएका शव्द पढेको भनाई

स्थानीय सरकार सञ्चालनमा तानातान जस्तो देखिएपनि त्यसलाई व्यवस्थित बनाउँदै लैजाने प्रधानमन्त्री केपी ओलीले बताएका छन् । प्रतिनिधि सभामा आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सरकार सञ्चालनका विषयमा केही अन्योल भएजस्तो देखिएको छ, त्यसमा संघीय सरकार