राजनीति

भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेको हो, तर निर्णय भएन : मन्त्री ज्ञवाली

  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णय नभएको स्पष्ट पारेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमा भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेपनि त्यस सम्बन्धमा कुनै पनि निर्णय नगरिएको स्पष्टिकरण दिएका हुन् ।