मुख्य खबर

जनही ४ लाख लिएर भारतीय नागरिकलाई भिजिट भिसा पठाएको खुलासा

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत पछिल्लो चार महिनामा २०० शिख समुदायका व्यक्तिहरु अवैध रुपमा तेस्रो मुलुक उडेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा सहसचिव तीर्थराज भट्टराई अध्यागमन कार्यालयको नेतृत्वमा रहेका बेला नो अब्जेक्सन लेटर (एनओसी) विनै