मुख्य खबर

बालेन्द्र साहविरूद्व अख्तियारमा उजुरी

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनविरूद्व अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कार्यालयमा जडान गरिएको लिफ्टमा भ्रष्टाचार भएको दावीसहित युवराज सफलले  -बालेन-विरूद्व उजुरी दिएका हुन् । काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेकोप्रति म उजुरीकर्ताको विरोध होइन