मुख्य खबर

आफ्नो सरकारले ल्याएको बजेटलाई कांग्रेसले हावादारी भने पछी ओलीले दाह्रा किटेर फर्काए यस्तो डरलाग्दो जवाफ

मंगलबार संसदमा पेश भएको बजेटलाई हावादारी भनेर प्रतिक्रिया दिएको कांग्रेस स्वयं नै हावादारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। पूर्व एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशनको क्रममा बोल्दै प्रधानमन्त्री ओली बजेटलाई हावादारी भनिएकोमा आक्रोशित सुनिए। ‘हावादारी भन्ने