मुख्य खबर

को हुन् निर्मला पन्तको हत्यारा विष्ट ?, विष्टको बयान : पक्राउ पर्ने डरले मारिदिए

  ‘पाप धुरी कराउँछ’ भन्ने उखान जस्तै कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याका अभियुक्त २४ दिनपछि पक्राउ परेका छन् ।   निर्मलाको हत्यापछि संसदमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्नेसम्मका वहस सिर्जना गराएको यस घटनाका अभियुक्त ४१ वर्षीय दिलिपसिंह