मुख्य खबर

‘विप्लव’ले आफ्नो छोरालाई डाक्टर बनाउदै, , चन्दा नदिदा जनताका छोरा छोरी पढ्ने स्कूल चाहि बन्द गराउदै

नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो छोरा प्रकाश चन्दलाई डाक्टर पढाउने भएका छन् । प्रकाशलाई चितवनको एउटा मेडिकल कलेजमा लाखौँ रुपियाँ खर्च गरेर एमबिबिएस डाक्टरको शिक्षा दिइरहेका छन् हुन । उनले भूमिगत भएर चलाएको नेपाल कम्यनिस्ट पार्टी ९नेकपाको गतिविधिले भने सर्वसाधारण जनताका