मुख्य खबर

नेकपा बैठकमा ओलीले भने–सरकारमाथि चौतर्फी आक्रमणको प्रयास हुँदा पनि किन मौन, प्रतिवाद गरौं

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको स्थायी कमिटी बैठकमा  डा गोविन्द केसी र गंगामाया अधिकारीको अनसनका साथै विभिन्न समसामयिक विषयमा छलफल भएको छ ।   बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी आक्रमण भइरहेको भन्दै