मुख्य खबर

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, साउन मसान्तसम्म सवै तहका कमिटी एकीकरण हुने यस्तो छ योजना

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोसचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा सरकारको काम कार्वाहीको समिक्षा, आगामी दिनमा अबलम्बन गर्नुपर्ने योजना र सवै तहमा पार्टी एकताको टुंगोलगाउने बिषयमाथि छलफल भइरहेको छ ।   आजको बैठकले