मुख्य खबर

विश्वप्रकाशले प्रचण्डलाई हाने यस्तो वाण,लासको राजनीतिको आरोप लाउनुअघि आफ्नो पृष्ठभूमि सम्झिनू

नेपाली कांग्रेसलाई लासको राजनीति गर्न खोजेको आरोप लगाएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले आफ्नो पृष्ठभूमि ख्याल गर्न सचेत गराएको छ । सोमबार दिउँसो पुष्पलाल स्मृति दिवसको कार्यक्रममा प्रचण्डले त्यस्तो आरोप लगाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत प्रचण्डलाई