मुख्य खबर

नेपालबाट भारतको विभिन्न अस्पतालमा मिर्गौला तस्करी गर्ने गिरोह सक्रिय,पाँच जना पक्राउ

  मेडिकल सिटीको रुपमा चिनिएको चितवनमा मिर्गौला तस्करी हुने गरेको पाइएको छ । प्रहरीले मिर्गौला तस्करी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेपछि तस्करी हुने गरेको तथ्य खुलेको हो ।   पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का ४१ वर्षका हरि