आइजीपी बनाउन अच्युतकृष्णसँग कसले माग्यो २० लाख ?
अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधान आइजीपीका दाबेदार थिए । आइजीपी बन्नका निम्ति २० लाख रूपैयाँ तयार पार्ने सुझाव खरेललाई आयो । सरकार परिवर्तन हुने हल्लाबीच शक्तिशाली ब्यक्तिबाट यस्तो प्रस्ताव आएपछि खरेल द्बिधामा परे । उनको प्रतिक्रिया के रह्यो