मुख्य खबर

मकवानपुर चेपाङ गाउँमा श्रृंखलाले बनाएको हेल्थपोष्ट जहाँ अहिले दैनिक एक सय जानाले सेवा लिन्छन

  चीनको सान्यामा जारी रहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालकी सुन्दरी श्रृंखला खतिवडाले दुईवटा अवार्ड आफ्नो नाममा पारिसकेकी छन् । सबैभन्दा महत्वपूर्ण मानिने ‘ब्यूटी विथ प्रपोज’ को अवार्ड जितेसँगै अन्तर्राष्ट्रियस्तरमा उनको चर्चा चुलिएको छ ।   उनले जितेको मल्टिमिडिया अवार्डमा उनका