मुख्य खबर

स्मार्ट लाइसेन्स छपाउने जिम्मा निजी क्षेत्रलाई दिइने, सातवटै प्रदेशबाट लाइसेन्स वितरण गर्ने यस्तो छ सरकारको तयारी

  अब प्रदेश कार्यालयबाट नै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) पाइने भएको छ । सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी यातायात व्यवस्था विभागले बढाएको छ । एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको काम समेत प्रदेश कार्यालयलाई