नेकपाका यी ‘बिग फोर’ले किन गरे बैठक बहिष्कार ?
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै चार शीर्ष नेताहरु उत्रिएका छन् । उनीहरु ओलीले पार्टी र सरकार संचालनमा देखाएको रवैया विरुद्ध उत्रिएका हुन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीको कारणले गर्दा सरकार र पार्टी दुबै