ललितपुरमा शनिबार आयोजित ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १० औं मानव अधिकार राष्ट्रिय महाभेलालाई सम्बोधन गर्दै निर्मला हत्याकाण्डको विषयमा रक्षा मन्त्री ईश्वर पोखरेलले मोटामोटी तीनवटा कुरा गरे। पहिलोः उनले निर्मलाका हत्यारा पक्राउ परिसकेको खुलासा गरे। दोश्रो, काँग्रेसलाई
नेकपाका स्थायी समिति सदस्य तथा पुर्व मन्त्री लेखराज भट्टलाई उनको पुर्खौली जिल्ला डोटीमा कालो झण्डा देखाइएको छ । पर्याप्त