मुख्य खबर

कतारमा अनिल चाैधरीलाई फाँसी हुने

    कतारी नागरिकलाई हत्या आरोपमा फाँसीको सजाए सुनाइएका महोत्तरी औरही नगरपालिका–१ का २३ बर्से अनिल चौधरीलाई बचाउन गरिएको पुनरावेदनमाथि बहस सुरु नभएकोे परिवारजनले बताएका छन् । २० महिनादेखि कतार जेलमा बन्द छोरालाई बचाउन पुनरावेदन गरेको तीन महिना बिते पनि