मुख्य खबर

प्रचण्ड र मोदी आमुन्ने-सामुन्ने, लगत्तै स्वराजसँग भेट

  नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहालको दिल्ली भेटघाट बढेको छ । उनले शनिबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गरेका छन् ।   चार दिने भ्रमणका लागि बिहीबार दिल्ली पुगेका दाहालले मोदीसँगको भेटमा द्विपक्षीय सम्बन्धबारे