मुख्य खबर

यी हुन निर्दयी आमा : अबोध बालिका लाई जन्माएर जिउदै गाडेर मारीन …पूरा ७ तस्वीर हेरि शेयर गरौ

  अम्बरबस्ति मा एउटा निर्दयी आमा जसले एउटा अबोध बालिका लाई जन्माएर घाटिमा सालनाल र सुपारिको पातको पासो लगाइ हत्या गर्दै निर्मम तरिकाले जमिनमा गाडिएको अबस्थामा आज बिहान नौ बजे एक स्थानीय बारिमा घाँस काट्न जादा बच्चा पुरिएको अबस्थामा भेटिएको