मुख्य खबर

नेकपामा कार्यदललाई निष्क्रिय बनाउने यस्तो छ खर्तनाक खेल

  आठ महिनासम्म एकीकरणले पूर्णता नपाउँदा पार्टी संगठन लथालिंग भएका भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र निराशा बढिरहेका बेला एकताको बाँकी काम गर्न गठित कार्यदललाई निष्क्रिय बनाउने खेल अघि बढेको छ । संगठनात्मक एकीकरण र केन्द्रीय नेताहरूको कार्य विभाजनसँगै पार्टीको