मुख्य खबर

रबि लामिछाने पनि बने आक्रोसित : एयरपोर्ट भन्सारले क्वीन्टलका क्वीन्टल सुन छिर्दा नदेख्ने तर गरीब नेपालीले ल्याएको सामानमा आँखा गाड्ने ? (भिडियो )

    सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा कडाई गरेको छ । योसँगै विदेशबाट रगत पसिना बगाएर कमाएका नेपालीले ल्याएको सामानहरु २ करोड भन्दा बढी मुल्यमा लिलामीका लागि सुचना निकालेको छ । विदेशमा दुख गरेर आफ्नो परिवार, आफन्तका लागि २/४ वटा