मुख्य खबर

विद्यालयको हाजिर रजिस्टर सडकमा, आन्दोलनबाटै तलब

    सरकारी विद्यालयका शिक्षकहरु आफ्नो सेवा सुविधा सम्बन्धी विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यतिका दिनदेखि विद्यालय छोडेर सडकमा दिनचर्या बिताइरहेका उनीहरुको दिनदिनै हाजिरी भने भइरहेको पाइएको छ ।  शिक्षकहरुले आन्दोलनमै विद्यालयको रजिस्टर बोकेर हाजिर गर्ने गरेको