मनोरञ्जन

यी बोल्ड नायिका लोकसभाकी ‘सुन्दरी सांसद’,

    अहिले भारतमा एक सांसद सुन्दरी सांसदको रुपमा भाइरल भएकी छिन् । भारतको लोकसभा निर्वाचनमा नव निर्वाचित सांसद मिमी चक्रवर्तीको चर्चा यतिबेला चुलिंदो छ । पेशाले कलाकार रहेकी ३० वर्षीय मिमी हालै सम्पन्न निर्वाचनमा तृणमुल कांग्रेस पार्टीबाट पश्चिम बंगालको