यी बोल्ड नायिका लोकसभाकी ‘सुन्दरी सांसद’,



हाम्रो इकोनोमि

 

 

अहिले भारतमा एक सांसद सुन्दरी सांसदको रुपमा भाइरल भएकी छिन् ।

भारतको लोकसभा निर्वाचनमा नव निर्वाचित सांसद मिमी चक्रवर्तीको चर्चा यतिबेला चुलिंदो छ ।

पेशाले कलाकार रहेकी ३० वर्षीय मिमी हालै सम्पन्न निर्वाचनमा तृणमुल कांग्रेस पार्टीबाट पश्चिम बंगालको जादवपुर क्षेत्रबाट निर्वाचित संसद हुन् । उनलाई १७ औं लोकसभाको ‘सुन्दरी सांसद’ भनेर भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् । उनले अभिनय गरेका दुई चलचित्र यसै वर्ष प्रदर्शनमा आउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...