मनोरञ्जन

चञ्चल स्वभावकी छु, नबोली बस्नै सक्दिनँ-झरना पुन मगर, गायिका-मोडल

  तपाइँको घर कहाँ हो ? मेरो घर रोल्पाको कोर्चुबाङ हो । ६ वर्षअघि एसएलसी परीक्षामा फेल भएपछि काठमाडौं भागेर आएकी हुँ । त्यो बेला १४ वर्षकी मात्र थिएँ । त्यसरी सानै उमेरमा भाग्ने सोच कसरी आयो ? एसएलसी फेल